समाचारको विधा

मुख्य खबर

मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिमबाट दरवाङतर्फ जादै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि

तिप्ल्याङ–कालीगण्डकीको पिपिए

बेनी, ः आइएमई समुहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्रि सम्झौता (पि.पि.ए) भएको छ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको आयोजनाको प्रर्वद्धक

रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती मनायो

बेनी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मंगलबार एक समारोहका बिच स्वर्ण जयन्ती मनाएको छ । वि.स. २०२९ भदौ १९ गते स्थापना भएको रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती समारोह, ¥याली, सम्मान र सांस्कृतिक कार्यक्रम गरेर

लोभ नगर्ने र डर नमान्ने हो भने केही परिवर्तन गर्न सकिन्छ -मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको

दरवाङमा आधारभूत अस्पताल उद्घाटन, जनताको सपना साकार भएको पुर्व मन्त्री पुनको भनाई

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद

बेनी नगरपालिकाको अतिक्रमण हटाउने अभियान निरन्तर

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नम्बर ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना

घोडेपानीको संग्रहालय भवन पुुननिर्माणको आवश्यकता

घोडेपानी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा रहेको संग्रहालय संरक्षणको पर्खाइमा रहेको छ । २० वर्षअघि स्थापना भएको संग्रहालयको भवन साँघुरो र जिर्ण बनेको हो । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले वि.स. २०६०

एघार वर्षपछि बागलुङमा चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

बेनी, म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका

म्याग्दीका एमाले काँग्रेससँग माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने वातावरण बन्दै गएको छ– जुग्जाली

सिंगा, । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा