मुस्ताङका उत्कृष्ट ४ जना कृषक पुरस्कृत
बेनी, मुस्ताङ जिल्लाका उत्कृष्ट ४ जना कृषकलाई नगद सहित पुरस्कृत गरिएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङले शुक्रबार जोमसोममा आयोजना गरेको कार्यक्रममा २ जना पशुपालक र २ जना फलफुल तथा तरकारी खेती गर्ने कृषकलाई नगद रु. १० हजार सहित पुरस्कृत!-->!-->!-->…
