समाचारको विधा

आर्थिक

४ लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी, ः पछिल्लो एक वर्षको अवधिमा करिब ४ लाख २६ हजार जनाले मुस्ताङ भ्रमण गरेका छन् । वि.स. २०८० मा ४ लाख २५ हजार ९६४ जना पर्यटक भ्रमणका लागि मुस्ताङमा आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र

पर्यटक आगमन र बसाई लम्बाउन गन्तब्यको खोजी

घोडेपानी (म्याग्दी) गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि

सूचना केन्द्रमा डिजिटल बोर्ड राख्न स्रोतको खोजी

बेनी, ६ वैशाख ः म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण

पर्यटकीय सम्भावना र चुनौति खोज्दै गण्डकीको पर्यटन मन्त्रालय

घोडेपानी, ः गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि नयाँ

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ मा रहेको सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको सेतिनी झरना ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि २ हजार ६४० मिटर

पर्वत बेनीमा पर्यटक लक्षित ज्ञानगौरी होटल सञ्चालन

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल आजदेखि सञ्चालन भएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले लिफ्ट सहितको ५ तले ३९ वटा कोठा भएको भवनमा सञ्चालन गर्नुभएको होटलमा एक दिनमा १०२ जना बास बस्न

बेनीको पर्यटक सूचना केन्द्र ३ वर्षपछि पुनःसञ्चालन

बेनी, म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार

ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा, मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ ब्रेकथ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ

अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५

म्याग्दीकाली संचारको अध्यक्षमा पुनः बिजय श्रेष्ठ

बेनी, । म्याग्दीकाली संचार सहकारी संस्था लि.को शनिबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनबाट अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा