नक्कली मह सहित भारतीय नागरिक पक्राउ
बेनी, । म्याग्दीको बेनी नगरपालिका ८ कालीपुुलबाट नक्कली मह सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य सपौलका ३५ वर्षीय रुपचन्द धामीलाई १७ किलोग्राम र ५५ ग्राम मह जस्तो देखिने बस्तु (नक्कली मह) र नगद रु. एक!-->!-->!-->…
