फुटबल संघमा नयाँ नेतृत्व

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । फुटबल संघ म्याग्दीको शनिबार भएको भेलाले दिलिप बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

संघको उपाध्यक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्षमा यज्ञराज थापा, सदस्यहरुमा सौगात गुरुङ्ग, एलिन के.सी, विवेक हमाल, सुरेश पुर्जा, सन्दिप हमाल, विजय घर्ती मगर, विवेक राना र असल केसी चयन हुनुभएको छ ।

सचिव बानियाँले एक जना पछि मनोनित गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समितिले क्लव र खेलकुद संघहरुलाई प्रशिक्षक, खेल सामग्री सहयोग गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...