बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा बस्ने दुई महिलामा आइतबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।
अन्नपूर्ण गाउँपालिका–८ की ३४ र बेनी नगरपालीका–१ स्थायी ठेगाना भएकी वर्ष ३८ की महिलामा पोखरामा उपचारको क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
उनिहरु पोखराको चरक र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि गएका थिए । उनिहरु पोखराकै आइसोलेशनमा छन् ।