वारीबेनी बस्ने म्याग्दीका दुई महिलामा कोरोना

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा बस्ने दुई महिलामा आइतबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिका–८ की ३४ र बेनी नगरपालीका–१ स्थायी ठेगाना भएकी वर्ष ३८ की महिलामा पोखरामा उपचारको क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

उनिहरु पोखराको चरक र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि गएका थिए । उनिहरु पोखराकै आइसोलेशनमा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...