
बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ ।
कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा बेनीका छवी आचार्य, कुलदिप जुग्जाली, बाख्रापालक कृषक धनबहादुर श्रीस लगायतको अगुवाईमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।
पुनलाई आचार्य र श्रीसले रु. ७२ हजार ३३१ हस्तान्तरण गर्नुभएको थियो । असार ९ गते राती दानाको फुर्केरुख खर्कमा चट्याङ्ले लागेर पुनले पालेका ३९ वटा भेडा मरेका थिए । कृषकलाई परेको पिडामा मल्हम लगाउन सामाजिक सञ्जाल फेसबुकबाट अभियान चलाएर चन्दा संकलन गरिएको थियो ।

सहयोगदाताहरुको सुची:
१.कुलदिप जुग्जाली ५,०००/-![]()
२. धन शिरीष ५,०००/- ![]()
३. छवि आचार्य २,०००/-![]()
४. गोरख नाथ १,०००/- ![]()
५. गोबिन्द घर्ती गणेश्टोल ११००![]()
६. ॐ कुमारी फगामी २०००/- ![]()
७. मिलन श्रेष्ठ २५००/-![]()
८. शिव कुमार आले (तनहुँ भिमाद-९ पाथर्दी)२०००/-![]()
९. शौभाग्य बिक्रम (गुल्मी)५००/-![]()
१०. खगेन मगर(सातबिसे बरङ्जा) १०००/-![]()
११. तुलन पुन २९००/-![]()
१२. सुर्य खत्री १०००/-![]()
१३. गोबिन्द जिसि ११००/-![]()
१४. सि एम सापकोटा ४०००/-![]()
१५. किरण गुरुङ्ग ५०००/-![]()
१६. कृष्ण प्रसाद सेढाई ५००/-![]()
१७. सुरेस ढुङ्गाना (कुरिलाखर्क) २०००/- ![]()
१८. नर थापा मगर २०००/-![]()

१९. प्रकाश जि सि १०००/-![]()
२०. अमृत तिवारी(नुवाकोट) २१११/-![]()
२१. देक पुन १०००/-![]()
२२. याम बुढाथोकी (बरङ्जा) १०००/-![]()
२३. सुरेश कार्की १०००/-![]()
२४. सुमि घिमिरे सापकोटा २०००/-![]()
२५. कृष्ण थापा १११०/-![]()
२६. सन्दिप पौडेल(ताकम हाल अस्ट्रेलिया )८०००/-![]()
२७. प्रकृति एग्रो फर्म , पोखरा -२४ , मधुकर सुवेदी १५००/-![]()
२६. कुशल राना १०००/-![]()
२७. भुपेन्द्र ओली दैलेख धरमपोखरा २०००/- ![]()
२८. शन्कर प्रसाद सुवेदी (बे न पा ६)१०००/-![]()
२९. कृष्ण मल्ल (चुत्रेनी) १०००/-![]()
३०.रोशन पौडेल (पुलाचौर) १०००/-![]()
३१. लक्ष्मी पौडेल (सिङ्गा )१०००/- ![]()
३२. नाम नलेख्ने शर्तमा (बे न पा ६) ५००/-![]()
३३. होम बहादुर थापा मगर अर्जम १०००/-![]()
३४. उस्मान वाइबा (हेटौडा-१९) ५००/-![]()
३५. पबित्रा घर्ती मगर दाङ्ग १००१/-![]()
३६. आनन्द तिमिल्सिना १००५/-![]()
३७. अनन्त राना लमजुङ्ग १००५/-![]()
३८. महेन्द्र बानिया डाडाखेत २०००/-

