बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ ।
कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा बेनीका छवी आचार्य, कुलदिप जुग्जाली, बाख्रापालक कृषक धनबहादुर श्रीस लगायतको अगुवाईमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।
पुनलाई आचार्य र श्रीसले रु. ७२ हजार ३३१ हस्तान्तरण गर्नुभएको थियो । असार ९ गते राती दानाको फुर्केरुख खर्कमा चट्याङ्ले लागेर पुनले पालेका ३९ वटा भेडा मरेका थिए । कृषकलाई परेको पिडामा मल्हम लगाउन सामाजिक सञ्जाल फेसबुकबाट अभियान चलाएर चन्दा संकलन गरिएको थियो ।
सहयोगदाताहरुको सुची:
१.कुलदिप जुग्जाली ५,०००/-
२. धन शिरीष ५,०००/-
३. छवि आचार्य २,०००/-
४. गोरख नाथ १,०००/-
५. गोबिन्द घर्ती गणेश्टोल ११००
६. ॐ कुमारी फगामी २०००/-
७. मिलन श्रेष्ठ २५००/-
८. शिव कुमार आले (तनहुँ भिमाद-९ पाथर्दी)२०००/-
९. शौभाग्य बिक्रम (गुल्मी)५००/-
१०. खगेन मगर(सातबिसे बरङ्जा) १०००/-
११. तुलन पुन २९००/-
१२. सुर्य खत्री १०००/-
१३. गोबिन्द जिसि ११००/-
१४. सि एम सापकोटा ४०००/-
१५. किरण गुरुङ्ग ५०००/-
१६. कृष्ण प्रसाद सेढाई ५००/-
१७. सुरेस ढुङ्गाना (कुरिलाखर्क) २०००/-
१८. नर थापा मगर २०००/-
१९. प्रकाश जि सि १०००/-
२०. अमृत तिवारी(नुवाकोट) २१११/-
२१. देक पुन १०००/-
२२. याम बुढाथोकी (बरङ्जा) १०००/-
२३. सुरेश कार्की १०००/-
२४. सुमि घिमिरे सापकोटा २०००/-
२५. कृष्ण थापा १११०/-
२६. सन्दिप पौडेल(ताकम हाल अस्ट्रेलिया )८०००/-
२७. प्रकृति एग्रो फर्म , पोखरा -२४ , मधुकर सुवेदी १५००/-
२६. कुशल राना १०००/-
२७. भुपेन्द्र ओली दैलेख धरमपोखरा २०००/-
२८. शन्कर प्रसाद सुवेदी (बे न पा ६)१०००/-
२९. कृष्ण मल्ल (चुत्रेनी) १०००/-
३०.रोशन पौडेल (पुलाचौर) १०००/-
३१. लक्ष्मी पौडेल (सिङ्गा )१०००/-
३२. नाम नलेख्ने शर्तमा (बे न पा ६) ५००/-
३३. होम बहादुर थापा मगर अर्जम १०००/-
३४. उस्मान वाइबा (हेटौडा-१९) ५००/-
३५. पबित्रा घर्ती मगर दाङ्ग १००१/-
३६. आनन्द तिमिल्सिना १००५/-
३७. अनन्त राना लमजुङ्ग १००५/-
३८. महेन्द्र बानिया डाडाखेत २०००/-