कालीगण्डकी आमा समूहको वृक्षारोपण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी। पर्वत बेनी खानेपानी आयोजनाको टंकी र कार्यालय परिसरमा सोमवार वारीबेनी आमा समूहले वृक्षारोपण गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

टंकी र कार्यालय परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण गरेका हुन् । केरा, अम्रिसो र फुल प्रजातिका १०० विरुवा रोपिएको समूहकी अध्यक्ष केशवकुमारी रेग्मीले बताउनुभयो ।

समूहका सदस्य, पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मी लगायत पदाधीकारीहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...