रघुगंगा–७ चिमखोलामा एमालेका रिम पाइजाको प्यानल विजयी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार थकबहादुर पाइजा (रिम)को प्यानल विजयी भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पाइजाले ४२५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका बेगबहादुर पुनले ३४१ मत पाउनुभयो । वडा सदस्यमा एमालेका प्रेमबहादुर पुन, चेतन थापा, सत्तदेवी पुन र धनकुमारी सुनार खाती विजयी हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...