जलजला गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । पर्वतको जलजला गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित भएको छ ।

कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि थप फैलिन नदिन सेवा स्थगित गरेको हो । माघ १२ देखि १७ गते सम्मका लागि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्रेत्रीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“कर्मचारीहरु संक्रमित भई आइसोलेशनमा उपचाररत रहेका तथा थप कर्मचारीहरुमा पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले जोखिम न्युनीकरणका लागि एक हप्ता सेवा स्थगन गरेका हौ,” उहाँले भन्नुभयो “गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु स्थगन गरेका छौ ।”

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...