“एमाले मै रहेर गलत प्रवृति र आचारणको विरुद्धमा अन्तरसंघर्ष गर्छौ”

Sinchai Khanipani notice

बालकृष्ण सुबेदी  

मिति २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विचमा भएको ऐतिहाँसिक पार्टी एकताले ३ करोड नेपाली जनता र लाखाँै कार्यकर्ताहरुमा  उत्साह र उमंग् थपेको थियो । दुई वटा ठुला कम्यूनिष्ट पार्टीका उक्त ऐतिहाँसिक एकता सँग्ै “ सुखी नेपाली समृद्ध नेपाल” को परिकल्पना हाम्रै पालामा साकार हुन्छ र समावेशीतामा आधारित लोकतान्त्रिक ग् ातन्त्र नेपाल छिट्टै नै समाजबाद तर्फ फड्को मार्ने छ भन्ने भरोसा बढेको थियो ।  पार्टी एकताका समयमा टुंगउनु पर्ने राजनितिक, बैचारिक र सांग्ठनिक एकताका बारेमा शुरुदेखी नै नेतृत्वको बिचमा संवेदनशिलता नदेखिएको कारण एकताले पुर्णता पाएको थिएन र यो सँधै धरापमै थियो । यसै बिचमा पार्टी भित्र देखिएको विविध खालको उतारचढाबले  इमान्दार  पार्टीका  कार्यकर्तालाई  चिन्तित  बनाइरहेको  थियो  ।  पार्टी   भित्र  तमाम  नेता  कार्यकर्ताहरुको  सहअस्तित्वको  कमी,  चर्काे  ग्ुटबन्दी, नेतृत्वको स्वेच्छाचारिता र पार्टी  विधि, पद्धति भन्दा बाहिर ग्एर गरिने  सबै किसिमका क्रृयाकलापहरुको कारण पार्टी  एकतामा गम्भिर प्रश्न उठीरहेको स्थीतिमा २०७७ साल पौष ५ गते का दिन प्रधानमन्त्री बाट असंबैधानिक तवरबाट भएको संसद विघटनको प्रस्तावले नेपाल कम्यूनिष्ट  पार्टी (नेकपा) लाई दुई वटा समूहमा विभाजित गरेको हो । तत् प्रश्चात पार्टीको केन्द्रिय नेतृत्व देखि स्थानिय तहसम्म सम्र्पू ा नेता कार्यकर्ताहरु विघटनको पक्ष र विपक्षमा प्रर्दशन र विरोधमा लाग्ेका कुरा विधितै छ । यस सन्र्दभा म्याग्दी जिल्लामा समेत नेपाल कम्यूनिष्ट पार्टी  म्याग्दी को जिल्ला अध्यक्ष, प्रदेश

सदस्यहरु, कार्यालय सदस्यहरु, जिल्ला कमीटीका सदस्यहरु, पालिका कमीटी र वडा कमीटीका   नेता कार्यकर्ताहरु असंबैधानिक कदमको विरोधमा लाग्ेको स्थीती हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपाली जनताको व्यापक जनदबावका बिचमा संविधान र कानुन बमोजिम सम्मानित सर्वाेच्च अदालतले २०७७ साल फाग्ुन ११ गते दिन उक्त कदमलाई असंवैधानिक ठहर गरे सँग्ै मूलुकमा संविधान र व्यवस्था समेत विघटन हुनसक्ने संकट टरेको कुरापनि जग्जाहेरै छ । र यस सन्दर्भमा हामी आफु सत्य र न्यायको पक्षमा स्वाभिमानी नेपाली जनताको पक्षमा उभिएकोमा रत्तिभर हिनताबोध छैन बरु कठिन परिस्थीतिमा आफू र साथिहरुलाई उभीन प्रेरित गरेकोमा गौरब अनुभूति समेत छ । संसद विघटन सँग्ै करिव दुई तिहाइ केन्द्रिय कमीटीको र्बैधानीक नेपाल कम्यूनिष्ट पार्टी   नेकपाको मूल धारमा प्रतिगमन का विरुद्ध उभीनु कसैको विरुद्धमा र कसैको पक्षमा उभीनु नभै स्वभीमानी पूर्वक सत्यको पक्षमा उभीनु हो भन्ने हामो ठम्याई पनी हो । यद्यति राजनितिक नेता कार्यकत्र्ता उच्चस्तरीय बैचारिक चेतनाबाट निर्देशीत हुन्छ भन्ने कुरालाई नजर अन्दाज  गर्दै निर्जीव पर्दाथको समूहिकर ा ग्रेजस्तै माओवादी कित्तामा लाग्ेको भन्ने केही कमरेडहरुको अभद्र भनाई प्रति दुख र  खेद त छंदैछ । तथापी २०७७

साल फाग्ुन २३ गते संसद बैठक बस्ने समय भन्दा केही अगडी मात्र २ बर्ष देखि अदालतमा थन्किएर रहेको ऋषि कट्टेलको नेकपा सम्वन्धि मुद्धाको वैधताको फैसला र माग्दावी भन्दा माथि ग्एर पूर्ववत नेकपा एमाले र माओवादी केन्द्रको साविकको हैसियत दिए सँग्ै राष्ट्रिय राजनिति र वामपन्थी आन्दोलनले नयाँ मोड लिएको कुरा घाम जस्तै छर्लङ्ग छ । नेतृत्वको हिसाबले गैरभशाली ऐतिहाँसिक कम्यूष्टि एकतालाई अक्षुण राख्न नसक्नु र प्राप्त जनमतलाई  समेत नजर अन्दाज  गर्ने प्रवृति  खेद जनक छ  नै  ।  यस भित्र पनि इमान,निष्ठा र लोकतन्त्र प्रति   प्रतिवद्ध  पंक्ति  यस अवधीमा धेरै कमरेडहरुमा भएका एकता प्रतिको प्रतिबद्धता स्मर िाय छ र रहने छ । अनि एकीकृत कम्यूनिष्ट पार्टी र दुई तिहाईको साख लाई जोगउन नसकि पून नेकपा एमालेमा रहने कुरा कुनै हर्षाेल्लास वा हिनताबोधको स्थीति नभइ यो हाम्रा निम्ती अदालतको र्नि ायसंग् अपरिर्हायता मात्र हो । स्मर िाय के छ भने २०७५ साल जेठ ३ गते देखि २०७७ पौष ५ गते सम्म हामी सवै नेकपाका एउटै पार्टीका कार्यकर्ता थियौ । २०७७ पौष ५ गते देखि २०७७ फाग्ुन २३ गते सम्म हामी नेकपाका २ समुहका कार्यकत्र्ता थियौँ भने २०७७ साल फाग्ुन २३ को फैसला पश्चात माात्र नेकपा एमाले र माओवादी कन्ेद्रका कार्यकर्ता भएका छौ । सर्वाैच्चको अदालतको फैसला विल्कुलै राजनैतिक प्रवृत्तिको र पुनरावलोकन योग्य भएपनि पार्टी  स्थायी कमीटिको बैठकले भविष्यमा पार्टी  एकता र सहकार्यको संभावनालाई सुरक्षीत गर्दै हार्दिकता पूर्वक  पूर्ववत पार्टीमा रहने र अदालतका फैसलालाई कार्यन्वयन गर्ने निर्णय  बमोजिम  म्याग्दी  जिल्ला  लगएत  देशै  भर  अव  नेकपाका  दुवै  तर्फका  कार्यकत्र्ताहरु  नेकपा  एमाले  र  माओवादी  केन्द्रको  कार्यकर्ताका हैसियतमा रहने स्थीतिमा हामी पनि उक्त निर्णयको कार्यान्वयन भाग्ी छौँ । नेकपा एमाले कुनै एक प्राइभेट कम्पनी नभै हाम्रो आफ्नै पार्टी भएको र यो पार्टीमा हाम्रा जिवनका दर्जनौ बसन्तहरु वितेको कार ा पार्टी सँग् भावनात्मक सम्बन्ध रहेको छ भने हामीजस्ता सोझा नेता कार्यकर्ता र पार्टीलाई आफू अनूकूल प्रयोग् गर्ने र सत्ता स्वार्थको भर्याङ्ग मात्र बनाउने प्रवृत्ति खेद जनक समेत छ । ऐतिहाँसिक पार्टी एकता देखि हालसम्म घटित विभिन्न उतारचढाव  सुख  दुखमा  सहकार्य  गर्नुहुने हुने  संसद  पूर्नस्थापनाको    आन्दोलनमा  साथ,  सहयोग्  र  समर्थन  गर्नुहुने  सम्पूर्ा  जिल्लाबासी  दाजुभाइ दिदिबहिनीहरु, भावनात्मक रुपमा अगध पे्रम स्नेह देखाई  सहयोग् गर्नुहुने नेकपाका कार्यकर्ता  एवं  सर्मथक शुभेच्छुकहरु प्रति हार्दिक आभार   एवं कृतज्ञता व्यक्त गर्दै अब उप्रान्त नेकपा एमाले मै रहेर गलत प्रवृत्ति, गलत आचर ाको विरुद्धमा अन्र्तसंघर्ष गर्दै लाखौँ कार्यकत्र्ताहरु र आम नेपाली जनताको सुखदुखको भरोसा योग्य पार्टी निर्माामा लाग्न सम्पूर्णमा हार्दिक आग्रह गर्दछु ।

नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीद्धारा मंगलबार जारी बिज्ञप्ति ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...