दानाका प्रवासीद्धारा आबिस्कार केन्द्रलाई सहयोग

Gandaki Pardesh notice

बेनी । दाना प्रवासी संघ दोहा कतारले राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Bhautik ministry notice about road

बैज्ञानिक आविष्कारमा सक्रिय केन्द्रको अभियानलाई सघाउन रोजगारी र पेशा ब्यवसायको शिलसिलामा कतारमा पुगेका दानाबासीहरुले आर्थिक संकलन गरेर सहयोग गरेका हुन् ।

संघका प्रतिनिधिहरुले काठमाडौमा आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महाबिर पुनलाई एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । संघका युक्त पाइजा, भिमदल बुढाथोकी, श्याम गुरुङ, लाल गुरुङ, नन्द पुर्जा र हर पुनले अध्यक्ष पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...