स्तनक्यान्सर पिडितलाई हेम माविका पुर्ब बिद्यार्थीको सहयोग

Gandaki Pardesh notice

बेनी । धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्ब बिद्यार्थीहरुले स्तन क्यान्सरबाट थलिएकी सोही बिद्यालयकी अर्की पुर्ब बिद्यार्थीलाई बिहीबार आर्थिक सहयोग गरेका छन् ।

रघुगंगा गाउँपालिका–३ की कृृष्ण थापा मल्लको उपचारका लागि तत्कालीन हेम माविबाट २०५७ सालमा एसएलसी परिक्षामा सहभागि भएकाहरुले एक लाख सात हजार २७६ रुपैयाँ सहयोग गर्नुभएको हो । ३६ जनाबाट संकलन भएको सो रकम बेनीमा भएका सो समूहका सदस्यहरुले मल्ललाई हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

सामाजिक सञ्जाल फेसबुकमा च्याट ग्रुप बनाएर आफूहरुसँगै अध्ययन गर्नुभएकी अञ्जु थापाकी बहिनी मल्लको उपचारका लागि सहयोग जुटाएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...