म्याग्दीमा औषधी ब्यवसायी संगठित

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार नेपाल औषधी ब्यवसायी संघ गठन भएको छ ।

Bhautik ministry notice about road

बेनीमा भएको संघको पहिलो अधिवेशनबाट अमर पाण्डेको अध्यक्षतामा संघको कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा कृष्णबहादुर तिलिजा, महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सचिवमा शिवप्रसाद पाण्डे र उपकोषाध्यक्षमा बिजय अधिकारी रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा यामनारायण चपाई, प्रयासनारायण भारी, सबिन चौधरी र सल्लाहकारमा सुनिता श्रेष्ठ रहनुभएको छ । संघले औषधी ब्यवसायीहरुलाई संगठित गर्दै ब्यवसायीका समस्या पहिचान र समाधानका लागि पहल गर्ने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...