राप्रपा म्याग्दीको समायोजन पछिको कार्यसमितिले पुर्णता पायो

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति म्याग्दीको एकतापछिको कार्यसमिति समायोजन कार्यले पुर्णता पाएको छ ।

राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि बनेको पार्टीको मंगलबार सम्पन्न बैठकले बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा ४६ सदस्यीय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा जगतनारायण गौचन, विश्वकुमार मल्ल, उपाध्यक्षमा सञ्जु बरुवाल, तोपबहादुर केसी र क्याप्टेन तप्तबहादुर कार्की, प्रबत्तामा हरिप्रसाद शर्मा, नन्दकली शर्मा, सचिवमा योगेन्द्रमान शेरचन, बलबहादुर सुनार, कोषाध्यक्षमा हिक्मत शेरचन, सहसचिवमा हरिबहादुर शाक्य, देबेन्द्र घिमिरे, टेकबहादुर जिसी, पुर्ण हुमेन र शुनिलबहादुर शाही रहनुभएको छ ।

Shreekrishna hardwear in news

कार्यसमिति सदस्यहरुमा चन्द्रबहादुर कुँवर, टेकबहादुर कार्की, भिमबहादुर केसी, डम्मरबहादुर सुबेदी, चन्द्रबहादुर शेरचन, राजकुमारी गर्बुजा, भिमबहादुर बानिया, बुद्धीबहादुर कार्की, थिरबहादुर छन्त्याल, झलप्रसाद गौचन, ध्रुब खत्री, महेन्द्र केसी, श्यामप्रसाद श्रेष्ठ, सरदेवी बिक, अनु पुन रहनुभएको छ ।

Bhautik ministry notice about road

जगत पुन, गणेश पुन, जगतबहादुर शाही, राजकुमार बज्राचार्य, भिमबहादुर थजाली, मुन्ना केसी, अशोक घिमिरे, खिमबहादुर शाही, गमबहादुर सेञ्चुरी, दिपक शाही र कुलबहादुर बानिया सदस्यमा चयन हुनुभएको छ ।

बैठकमा प्रमुख अतिथि राप्रपाका केन्द्रिय सदस्य एवम् कार्यसम्पादन समिति सदस्य, पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन, केन्द्रिय सदस्य जगतप्रसाद गौचन, केन्द्रिय सदस्य एकेन्द्रबहादुर रावल, रामबहादुर शाही, प्रदेश कार्यसमिति सहसचिव बिनोद भट्टचन बिशेष अतिथि रहनुभएको थियो ।

प्रवत्ता हरिप्रसाद शर्माले सञ्चालन र बरिष्ठ उपाध्यक्ष जगतनारायण गौचनले स्वागत गर्नुभएको कार्यक्रममा सहभागिहरुले राप्रपालाई म्याग्दीमा बलियो बनाउन संगठन बिस्तार र पार्टीको नीति तथा एजेण्डाको प्रचारप्रसारसँगै आगामी चैत महिनाभित्र हुने जिल्ला अधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...