महेन्द्ररत्न माबिले ६२ औ वार्षिकोत्सव मनायो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरबाङमा रहेको महेन्द्ररत्न माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ६२ औ वार्षिकोत्सव मनाएको छ ।

पुष १९ गते बिद्यालय ब्यवस्थापन समितिका भिमबहादुर रोकाको अध्यक्षता, वडा अध्यक्ष कबिन्द्र रोकाको प्रमुख आतिथ्यता, शिक्षक डम्मरराज सुबेदीको सञ्चालन र शिक्षक रिता सापकोटाको सञ्चालनमा सम्पन्न वार्षिकोत्सवमा प्रअ कृष्णलाल सापकोटाले बिद्यालयका गतिबिधि र प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको परिवारले स्थापना गर्नुभएको तीन लाख रुपैयाँको जंगगंग अक्षयकोषबाट बिद्यालयलाई पाँच हजार रुपैयाँ वडा अध्यक्ष रोकाले प्रदान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्इक्ष खिमनाथ आचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...