कर्माचार्य सदस्यमा निर्वाचित

Health and samajik ministry notice

बेनी, । नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा म्याग्दीका उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ

Bhautik ministry notice about road

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्य शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित हुनुभएको हो ।

निर्वाचन अघि कर्माचार्यलाई म्याग्दी उद्योग बाणिज्य संघले कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा घोषणा गरेको थियो । नयाँ समिति चयन गर्दा सर्वसम्मत रुपमा नेतृत्व चयनका क्रममा सदस्य पदमा सहमती गरिएको जनाईएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...