मोना अस्टे«लियाको नयाँ कार्यसमिति चयन

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लियाको १२ औ साधारणसभा तथा छैठौ अधिवेशनबाट सन २०२१–०२२ का लागि इन्द्र थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Bhautik ministry notice about road

समितिको उपाध्यक्षमा सुसन श्रेष्ठ, महासचिवमा लक्की श्रेष्ठ, सचिवमा दिनेश खत्री, कोषाध्यक्षमा सुमन बानिया र सहकोषाध्यक्षमा लुकेश राम्जाली चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा हिक्मत श्रेष्ठ, निशा केसी, केशु पुन, सुवास रोका, सन्दिप खत्री, अनिल बानिया, मुक्ति सुबेदी, सन्तोष क्षेत्री, गोकुल भण्डारी र तेजु सुवास भण्डारी रहनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...