बिन्धबाशिनी आधारभूतको भवन शिलन्यास

Sinchai Khanipani notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–२ मल्लाज स्थित बिन्धबासिनी आधारभूत बिद्यालयको दुई कोठे भवनको बिहीबार शिलन्यास भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) पर्वतको २४ लाख लाख रुपैयाँ सहयोगमा निर्माण हुन लागेको भवनको जलजला गाउँ कार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक समेत रहनुभएका २ नम्बर वडाका अध्यक्ष गोबिन्द खत्रीले शिलन्यास गर्नुभएको हो ।

Bhautik ministry notice about road

कार्यक्रममा वडा सदस्य प्रकाशबहादुर जिसी, मिनबहादुर कार्की, बिमला परियार, बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष इन्दुप्रकाश पौडेल, प्रेमकुमार बिश्वकर्मा लगायतको उपस्थितिमिा भवन शिलन्यास गरिएको थियो ।

Shreekrishna hardwear in news

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सदिक्षा घर्ति क्षेत्रीको अध्यक्षता, प्रअ गुप्तबहादुर घर्तिक्षेत्रीको सञ्चालन र शिक्षक कृष्णबहादुर अधिकारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कक्षा ५ सम्म पठनपाठन हुने सो बिद्यालयमा ३५ जना बिद्यार्थी छन् । पुरानो भवन २०७२ को भूकम्पले जिर्ण बनाएकाले नयाँ भवन पुननिर्माण गर्न लागिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...