म्याग्दीका कुबिर उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका उमेद्वार

khali

बेनी । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न महाधिवेशनको मिति नजिकिदै गर्दा खुल्ला तर्फ केन्द्रीय सदस्यमा उमेद्वारी दिएका म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुबिर श्रेष्ठले चुनाव प्रचारलाई तिब्रता दिनुभएको छ ।

मंसिर १३ र १४ गते काठमाडौमा हुन लागेको महाधिवेशनबाट चयन हुने महासंघको कार्यसमिति सदस्यमा उमेद्वारी दर्ता गरेसँगै श्रेष्ठ चुनाव प्रचारका लागि देश दौदाहमा निस्कनुभएको छ ।

हाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य रहनुभएका श्रेष्ठ चन्द्र ढकालको प्यानलबाट उमेद्वार बन्नुभएको हो । म्याग्दी उद्योग वाणिज्य संघको प्रस्ताबमा उमेद्वार बनेका श्रेष्ठलाई साबिक धौलागिरी (बागलुङ, पर्वत र मुस्ताङ) उद्योग वाणिज्य संघले पनि सघाउने प्रतिबद्धता जनाएका छन् ।

Shreekrishna hardwear in news

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...