बेनीमा ३ जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । बेनीका थप तीन जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरु बेनी नगरपालिका–८ का हुन् ।

उनिहरु वर्ष ३७ र २६ का महिला तथा वर्ष ४९ का पुरुष रहेका निर्देशनालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु होम आइसोलेशनमा छन् ।

Bhautik ministry notice about road

योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १२७ जना पुगेको छ । संस्थागत आइसोलेशन खाली भएका छन् । सक्रिय ३३ जना संक्रमितहरु होम आइसोलेशनमा बसेका छन् ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...