मराङकी बिष्णुको “मुसुक्क हाँसन” सार्वजनिक

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखकी कलाकार बिष्णु जुग्जालीको लोक दोहोरी गित “मुसुक्क हाँसन्”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कुमार गन्धर्भ र जुग्जालीको स्वर रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र धु्रबको अभिनय छ । यो उनको दोस्रो गित हो । काठमाडौमा दोहोरी साँझमा गित गाउदै आएकी बिष्णुले पञ्जेबाजाको गितको पनि तयारी गरेकी छिन् ।

भरत गुरुङको संगित रहेको गितको म्युजिक भिडियो बिष्णुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । दोहोरी साँझमा गित गाएको अनुभव र दर्शकको सुझाव तथा माया पाएर आफ्नै गित बनाएर सांगितिक क्षेत्रमा अघि बढ्ने बिष्णुको योजना छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भिडियो हेर्नका लागि तलको लिंकमा जानुहोला ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...