म्याग्देली कलाकारहरुको “मयाँले” सार्वजनिक (भिडियो सहित)

Gandaki Pardesh notice

बेनी । म्याग्दीका कलाकारहरुको सामुहिक प्रस्तुतिमा दशै–तिहार सम्बन्धी गित “मयाँले” सार्वजनिक भएको छ ।

म्याग्दी जिल्लाका विभिन्न भू–भागमा दशै तिहारको समयमा गाइने परम्परागत भाकाका शब्दलाई संकलन गरेर तयार पारिएको गितको म्युजिक भिडियो क्रियटिभ मिडियाको युट्युब मार्फत सार्वजनिक भएको हो ।

Bhautik ministry notice about road

हेर्नुहोस भिडियो

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...