काठमाडौमा बस्दै आएका मराङका सुबास २५ दिनदेखि सम्पर्क बिहिन

Gandaki Pardesh notice

बेनी । काठमाडौमा बस्दै आएका म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका सुबास सुबेदी २५ दिनदेखि सम्पर्क बिहिन भएका छन् ।

Bhautik ministry notice about road

नुवाकोटको शिवपुरी भन्ने ठाउँमा साथिकहाँ जाने भनेका २८ वर्षीय सुवास असोज ३ गतेदेखि सम्पर्कबिहिन भएपछि परिवारले खोजिका लागि आग्रह गरेका छन् । उनलाई कतै देखेमा नजिकैको प्रहरी चौकी अथवा परिवारलाई खबर गरिदिन आग्रह गरेका छन् ।

सुबासका बुवा बालकृष्ण सुबेदीले मोवाइल पनि स्विच अफ भएको, आफन्त र साथिभाइकहाँ नगएकाले चिन्तित भएको बताउनुभयो । सुबास काठमाडौको गोगंबुमा बस्दै आएका थिए । आत्धात्मिक जिवनशैली अपनाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...