बेनी–मालढुङ्गा सडक मर्मत सुरु

Sinchai Khanipani notice

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक मर्मत सुरु भएको छ ।

बर्खाको पहिरोले साघुरो भएकाले सडक डिभिजन कार्यलय बागलुङले मर्मत सुरु गरेको हो । पोखरा बाट हेभी इक्युभमेन्ट लियर बुधबार देखि मर्मत को कार्य गरिरहेको बेनी–मालढुङगा सडक मर्मतका आएका राजकुमार श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

कडा चट्टान र साघुरो बाटो भयकाले बाटो निकै नै जोखिम पुर्ण थियो मर्मत पछि सवारी साधन लाई मार कम पर्नुका साथै यात्रा सहज हुने सवारी चालक भरत शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

चाडपर्व नजिकिएसँग सवारी साधन को चाप बढेको छ । दुर्घटना कम गर्नुका साथै यात्रा सहज बनाउन का लागि आफुहरु बिहान ६ बजेदेखी बेलुका राती सम्म मर्मत कार्य गरेको श्रेष्ठ ले बताउनुभयो ।

२ वटा हेभी मेसिन २ वटा टिप्पर परिचालन गरेर मर्मत गरिरहेका छ्न । बेनि देखि मालढुङग सम्म करिब २ हप्ता सम्ममा मर्मत सम्पन्न गर्ने र सम्पुर्ण लागत सडक डिभिजन ले नै बेहोर्ने भयको छ । सडक मा अतिआबश्यक सवारी साधन बाहेक अरु सवारी साधन गाडी को चाप अनुसार सडक खुलाइएको मिलनचोकका ट्राफिक प्रहरी अनिल कार्कीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...