पिन म्याग्दीले पूर्णता पायो

Gandaki Pardesh notice

बेनी । प्रगतिशिल इञ्जिनियर्स संगठन नेपाल (पिन) म्याग्दी जिल्ला कमिटिले पूर्णता पाएको छ ।

संगठनको अध्यक्षमा कृष्ण रिजाल, उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिबमा अञ्जन खत्री, कोषाध्यक्षमा सुष्पा पौड्याल, सचिवालय सदस्यमा सुदिप गौतम, बिष्णु चापागाई र बिष्णु रिजाल तथा सल्लाहकारमा बिमलरञ्जन कार्की रहनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति क्षेत्री, घनश्याम रोकामगर, सतिस सुबेदी, जिवन श्रेष्ठ, सुरेन्द्र आचार्य, अभिमन्यु पौडेल, सुजन केसी, बालकुमार रोका, कमल थापा, दिपेश केसी, रुद्र सापकोटा, दिपक सापकोटा र सुनिल बानिया चयन हुनुभएको संगठनले जनाएको छ ।

Shreekrishna hardwear in news


तत्कालीन दुई वटा संगठन एकिकरण भएपछि बनेको पिनको जिल्ला कमिटिको अध्यक्षको जिम्मेवारी रिजाल र सचिवको जिम्मेवारी खत्रीलाई दिइएको थियो । बैठकले जिल्ला कमिटिलाई पुर्णता दिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...