धवलागिरीका पहिरो पिडितका लागि जापानमा रहेका मल्कवाङबासीले सहयोग जुटाए

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–५ मल्कवाङ घर भई हाल जापानमा रहेकाहरुले पहिरो पिडितहरुका लागि आर्थिक सहयोग जुटाएका छन् ।

मल्कबाङ्ग घर भई हाल जापानमा कार्यरत देबेन्द्र भलञ्जा छन्त्याल र चित्र घरब्जा छन्त्यालको नेतृत्वमा जापानमा रहेकोे मल्कबाङ्ग र मलम्पार बासिहरुबाट नेपाली एक लाख ३३ हजार ३९३ रुपैयाँ संकलन भएको हो ।

Bhautik ministry notice about road

संकलित रकम मल्कवाङ्गको छिमेकी वडा मराङ्गका पहिरो पिडितहरुलाई केही दिनमै उपलब्ध गराउने अभियन्ताहरुले बताएका छन । छिमेकी वडामा परेको विपद्बाट प्रभावितको पिडामा मल्हम लगाउन सहयोग संकलन गरिएको समन्वयकर्ता रबिन्स छन्त्यालले बताउनुभयो ।

Shreekrishna hardwear in news

असार २५ र २६ गतेको पहिरोबाट अति प्रभावित मराङ्गमा मल्कवाङको सनलाइट युवा क्लवका करिब ५० जनाले घटनास्थलमा पुगेर उद्धारमा खटिएका थिए ।

सहयोगी दाताहरूको नामावली निम्न लिखित छ
१) मिम र तारा र देबेन्द्र भलञ्जा ( मल्कबाङ्ग ( येन २०,०००
२) प्रेम घरब्जा छन्त्याल ( मल्कबाङ्ग ( येन १५,०००
३) लाल प्रसाद भलञ्जा ( मल्कबाङ्ग ( येन १०,०००
४) खिम बहादुर घरब्जा ( मल्कबाङ्ग ( येन १०,०००
५) फेनरमिना घ्याप्चन ( मल्कबाङ्ग ( येन १०,०००
६) सागर खड्का ( मल्कबाङ्ग,मलम्पार ( येन १०,०००
७) धन कुमारी घरब्जा ( मल्कबाङ्ग,झार्मे ( येन ७,०००
८) चित्र बहादुर घरब्जा ( मल्कबाङ्ग ( येन ६,०००
९) धन कुमारीरखुम घरब्जा ( मल्कबाङ्ग ( येन ५,०००
१०) जीवन भलञ्जा ( मल्कबाङ्ग ( येन ५,०००
११) नर बहादुर घरब्जा ( मल्कबाङ्ग ( येन ५,०००
१२) विशाल घरब्जा ( मल्कबाङ्ग ( येन ५,०००
१३) ज्ञान बहादुर घरब्जा ( मल्कबाङ्ग ( येन ५,०००
१४) तेजिन भलञ्जा ( मल्कबाङ्ग ( येन ५,०००
१५) टक प्रसाद भलञ्जा ( मल्कबाङ्ग ( येन ५,०००
जम्मा जापानी येन १,२३,००० (नेपाली रुपैयाँ १,३३,३९३र( (अक्षरुपि एक लाख तेत्तीस हजार तीन सय तिरानब्बे) ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...