नेप्टेचौरका मेखबहादुर घोडेपानीमा भेटिए

Gandaki Pardesh notice

बेनी । तीन दिनदेखि बेपत्ता बेनी नगरपालिका–९ नेप्टेचौर कुवागैराका मेखबहादुर चोखाल मंगलबार अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा भेटिनुभएको छ ।

Bhautik ministry notice about road

असोज ११ गते बेलुका देखि परिवारका सदस्यलाई जानकारीनै नदिई सम्पर्कबिहीन भएका चोखाललाई खोजीका क्रममा घोडेपानीमा भेटिनुभएको उहाँका आफन्त कुमार थापाले बताउनुभयो ।

मेखबहादुर हराएको सम्बन्धी समाचार मंगलबार धौलागिरी खबर अनलाइनमा प्रकाशन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...