घरबाटै बेपत्ता भएका नेप्टेचौरका मेखबहादुर अझै भेटिएनन्

Gandaki Pardesh notice

बेनी । तीन दिनअघि परिवारका सदस्यलाई जानकारीनै नदिइ घरबाट निस्किएका बेनी नगरपालिका–९ नेप्टेचौर कुवागैराका मेखबहादुर चोखाल अझै भेटिनुभएको छैन् ।

Bhautik ministry notice about road

असोज ११ गते बेलुकादेखि सम्पर्कबिहीन ६८ वर्षीय चोखालको छिमेकी र आफन्तकहाँ खोजी गर्दा समेत नभेटिनुभएको हो । बेपत्ता चोखालको खोजीका लागि प्रहरीको समेत सहयोग लिन लागिएको र कसैले भेटेमा खबर गरिदिन उहाँका आफन्त कुमार थापाले आग्रह गर्नुभएको छ ।

घरमा श्रीमति र उहाँ मात्रै बस्दै आउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...