सुनचाँदी ब्यवसायी महासंघको प्रदेश उपसभापतिमा म्याग्दीका जिबन निर्वाचित

Gandaki Pardesh notice

बेनी । सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेश समितिको सोमबार सम्पन्न निर्बाचनमा उपसभापतिका प्रत्यासी म्याग्दीका जिबनकुमार बिश्वकर्मा सहित प्यानलनै बिजयी भएका छन् ।

Bhautik ministry notice about road

दुई जनाको उपसभापति पदमा म्याग्दी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष समेत रहनुभएका विश्वकर्मा र गोरखाका कृष्ण विश्वकर्माले ४०–४० मत ल्याएर निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशका ९ जिल्लाका व्यवसायी सहभागी रहेको अधिवेशनमा कास्की सुनचादी व्यवसायी संघका का पूर्व अध्यक्ष द्वय चन्द्र किशोर गौतम र बुद्धि बहादुर गहतराज बीच गण्डकी प्रदेशको सभापतिको लागी प्यानल नै बनाएर निर्वाचन भएको थियो ।

निर्वाचन मा म्याग्दी जिल्ला बाट उपसभापति का प्रत्यासी रहेका जीवन कुमार विश्वकर्माको प्यानलका अध्यक्षका प्रत्यासी चन्द्र किशोर गौतमले ३९ मत ल्याएर बिजयी हुनुभएको छ । गौतमका प्रतिद्वन्दी बुद्धि राज गहतराजले २५ मत पाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...