भलिवल संघमा तेजेन्द्र बानियाँ

Gandaki Pardesh notice

बेनी, । जिल्ला भलिबल संघ म्याग्दीको बिहिबार बेनीमा भएको पाँचौ अधिवेशनबाट तेजेन्द्र बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

Bhautik ministry notice about road

सर्वसम्मत रुपमा चयन भएको संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार किसान र कोषाध्यक्षमा बिष्णुकुमारी रोका रहनुभएको छ । सदस्यमहरुमा मलिन रोका, राजकुमार शाही, सनमान जुग्जाली, मनोज खड्का, अप्सन रामजाली, गंगा तिलिजा, रुपेश सुन्दास र चित्र जुग्जाली रहनुभएको छ ।

यसअघि संघको उपाध्यक्ष रहेका बानियाँ यस पटक अध्यक्ष चयन हुनुभएको हो । संघमा निरन्तर आवद्ध रहेर बानियाँले जिल्लाको भलिवल खेलको विकासका निम्ती महत्वपुर्ण योगदान दिदै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...