उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा नरबहादुर थापा, उपसचिवमा अम्बिका शर्मा, चेतनसिंह घर्ति, कौशिला आचार्य खत्री र सहकोषाध्यक्षमा गौबहादुर क्षत्री चयन हुनुभएको छ ।

नेकपा एमाले जिल्ला सदस्य देवबहादुर थापा, पालिका अध्यक्ष होमबहादुर थापा, सचिब तथा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी शर्माको उपस्थितिमा भएको भेलाको अध्यक्षता नारायण शर्मा र सञ्चालन तेजिन्द्र थापाले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...