नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ ।

दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सभापतिमा निर्बाचित पुन युवा नेता हुनुहुन्छ । उहाँसग युवा क्लब, विभिन्न आयोजनाका उपभोक्ता समिति र सामाजिक संघ संस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । मालिकाको अधिवेशनमा जिल्ला सभापति खम्बिर गर्बुजा उपस्थित हुनुभएको थियो ।

Shreekrishna

सदस्यहरुमा मनकुमारी बिक, यमुरा रोका, देबी नगरकोटी, अमृता शर्मा, इन्द्रमती फगामी, दुर्गा रोका, सुजता जुग्जाली, देबीप्रसाद आचार्य, ज्ञानबहादुर सिउथानी, दिलबहादुर नगरकोटी, थामबहादुर बिक, नरबहादुर पुन, चन्द्रबहादुर कामी, गर्भे गुरुङ्ग, सुमन बुढाथोकी, छमबहादुर फगामी,, बुद्धीप्रसाद फगामी, नरमन रोकामगर, गंगा पुर्जा, सुरेन्द्र जुग्जाली, झलक गर्बुजा, सोमनाथथ आचार्य, लालमाया पाइजा, चन्द्रा घर्ति, यामुना रोका, मनरुपा पुन मगर फगामी, तुलबहादुर पुन, शेरबहादुर घर्ति, भलाराम जुग्जाली, चमबहादुर पुन, मोमबहादुर बुढा, लालकुमारी रसाइली, पार्वति कामी, यामबहादुर दर्जी, कुलमान पटेल, नेपसरा बिक, गंगाबहादुर बिक र गंगानारायण तुलाचन रहनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...