रघुगंगामा अखिल क्रान्तिकारीको संगठन बिस्तार

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीको रघुगंगा गाउँपालिका कमिटिको अध्यक्षमा सन्दिप शर्मा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

पिप्लेमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनले शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको प्रथम उपाध्यक्षमा अर्जुन परियार, दृतीय उपाध्यक्षमा रिता खत्री, सचिबमा सुवास भण्डारी, सहसचिवमा गोबिन्द बस्याल, सहकोषाध्यक्षमा सिर्जना परियार रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता घनश्याम परियारको प्रमुख आतिथ्यता, अनेरास्वीयू क्रान्तिकारीका जिल्ला संयोजक रेशम कटुवाल र नेता भाइरथ पाण्डेको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...