मोना साउदीको अध्यक्षमा चोखाल

Gandaki Ghumau

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति साउदीको अधिबेशनबाट कृष्णबहादुर चोखालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

Gunasthariya Shiksya

मोनाका अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा तिलक पुन, कृष्ण सिकान, महासचिबमा ज्ञानेन्द्र कार्की, सचिबमा मखन फगामी, कोषाध्यक्षमा रामु रत्न परियार र सहकोषाध्यक्षमा निलप्रकाश सुनार चयन हुनुभएको छ ।

सुबोध बरुवाल र बिपिन पौडेल संरक्षक, शिवराम शर्मा सल्लाहकार र सदस्यहरुमा दिपक फगामी, अमर फगामी, केसब पुन मगर, खिम छन्त्याल, कृष्ण फगामी, अर्जुन क्षेत्री, राजकुमार बानिया, भेसुमगर, सेरबहादुर बुढाथोकी प्रवेश मगर, उदिम केसी, दिपक खत्री, करण पुर्जापुन मगर, मनोज रोका मगर, टेक सराइली, रोशन केसी, सञ्जोक लामिछाने, पबी शर्मा, कुमार पुन र पुजन मगर रहनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...