घारमा १०५ सदस्यीय तरुण दल गठन

Gandaki Pardesh notice

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ ।

Bhautik ministry notice about road

समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गोकुल बरुवाल, कोषाध्यक्षमा सञ्जिबन बरुवाल र सहकोषाध्यक्षमा अश्विन परियार चयन हुनुभएको छ ।

नेपाली काँग्रेस वडा भेलाको अवसरमा विभिन्न पार्टीबाट ३२ जना काँग्रेस प्रवेश गरेका काँग्रेस म्याग्दीका जिल्ला सदस्य समेत रहनुभएका घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...