मोना पोर्चुगलमा नयाँ नेतृत्व

Gandaki Ghumau

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको सातौ अधिवेशनबाट रबिन पुनको अध्यक्षतामा वर्ष २०२१–२०२३ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।

Gunasthariya Shiksya

२५ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सबिन शाही, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा, मोहन राना, महिला उपाध्यक्षमा देबी गर्बुजा, महासचिवमा दिप फगामी, सचिबमा तेजेन्द्र छन्त्याल र कोषाध्यक्षमा राजिन भण्डारी चयन हुनुभएको छ ।

सहकोषाध्यक्षमा रबिन पाइजा, खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवा संयोजकमा बिकास सुबेदी, सांस्कृतिक संयोजकमा एलिजा राम्जाली, सदस्यहरुमा मिलन पुर्जा, उमा बुद्धुजा, दिवस भण्डारी, कबिन सेन, अर्बिन पुन, ज्ञान बुढाथोकी, उमेश छन्त्याल, सुवास मल्ल, इन्द्र तिलिजा, दिपक गुरुङ र राजेन्द्र सापकोटा चयन हुनुभएको छ । संरक्षकमा धन थापा, महिला संरक्षकमा दुर्गा पाइजा र सल्लाहकारमा लछुमण रोका चयन हुनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...