मल्लाज सहकारीको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया

Gandaki Pardesh notice

मल्लाज । मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिरा जिसीको स्वागत र सहसचिव ख्यामबहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रमममा संस्थाको आर्थिक कारोबार, बचत, ऋण लगानी, सेयर सदस्य बृद्धी, ब्यवस्थापकीय सुधार र अन्य सहकारी संस्थाहरुसँग एकिकरण गर्ने बिषयमा कार्ययोजना तयार भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको अन्तरक्रियाको क्रममा चन्द्रबहादुर लामीछाने र जयन्ती खत्रीले समुहगत छलफलका क्रममा उठान भएका बिषयहरुमा सुझाव दिनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...