लायन्सकर्मीद्धारा बुद्धबिहारमा बृक्षारोपण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–७ मा रहेको बुद्धबिहारमा शनिबार बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी महारानीले बृक्षारोपण गरेका हुन् ।

Bhautik ministry notice about road

बुद्धबिहार परिसरमा १५ वटा धुपी, दश वटा अम्बा, २० वटा फुल र पाँच वटा आँपका बिरुवा रोपिएको क्लबका अध्यक्ष रेश्मा श्रेष्ठ शाक्यले बताउनुभयो । बौद्ध बिहारका भन्ते सम्यक सम्बोधी प्राणपुत्र, म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य, क्लबका पुर्ब अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, रञ्जिता शेरचन लगायत क्लबका पदाधीकारी र सदस्यहरुले बिरुवा रोप्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...