फट्केढुङ्गा युवा क्लवद्धारा घरदैलो सहित स्वास्थ्य सुरक्षा सामग्री बितरण

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाको फट्केढुङ्गा युवा क्लवले कोरोना भाइरस नियन्त्रणका लागि घरदैलो सहित स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको छ ।

तिब्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सचेतना जगाउन र साबधानी अपनाउन अनुरोध सहित जलजलाको ४ नम्बर वडाका सबै घरमा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको क्लवले जनाएको छ ।

Bhautik ministry notice about road

क्लवका अध्यक्ष सुनिल सेनले पदाधीकारी र सदस्यहरुको टोलीले घरघरमा पुगेर मास्क र स्यानीटाइजर बितरण गरिएको जानकारी दिनुभयो । जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने मल्लाज क्षेत्र कोरोनाको हटस्पट बनेको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...