नेराशिसंघ अन्नपूर्णको अध्यक्षमा बरुवाल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनबाट बिमल बरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरेबगरमा शनिबार भएको अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा गोबिन्द थापा, महिला उपाध्यक्षमा लालमाया छन्त्याल, सचिवमा शिरबहादुर गर्बुजा, कोषाध्यक्षमा खेमबहादुर पाइजा, सहसचिवमा तारा रोका पुन र सहकोषाध्यक्षमा मुक्तकुमारी तिलिजा रहनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सदस्यहरुमा गणेश खत्री, रेगुन खत्री, शान्ति राम्जाली, क्षेत्रदास बैरागी, टेकबहादुर खड्का, रामचन्द्र फगामी, निलम पुर्जा, रबिता पुन, देवी गर्बुजा, कमला गर्बुजा रहनुभएको छ । दिपकप्रसाद सापकोटा, बाबुराम पौडेल र सुनिता बरुवाल गिरी प्रदेश प्रतिनिधिमा चयन हुनुभएको छ ।

Shreekrishna

संघका अध्यक्ष मेखबहादुर खड्काको अध्यक्षता, सचिब भगवानबहादुर कार्कीको सञ्चालन, केन्द्रिय उपाध्यक्ष जंगबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य थममाया पुन, शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदी, संघका पुर्व जिल्ला अध्यक्ष रामप्रसाद सुबेदी, शिक्षक महासंघको गाउँपालिकाका अध्यक्ष रमन पुन लगायतले उपस्थिति थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...