मुनामा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।

Bhautik ministry notice about road

मुनामा आयोजित कार्यक्रम वडा सदस्य चुनदेवी रसाइलीको अध्यक्षता, स्वास्थ्य शाखाका संयोजक सम्झना खाती क्षेत्रीको सञ्चालन र कर्मचारी यामकुमारी पुनको मन्तब्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ६५ जना महिला, बिद्यार्थी, कर्मचारीहरुको उपस्थिति थियो । सहभागी शिक्षक बिद्यार्थीहरुले गित र कबिता बाचन गर्नुभएको थियो । महिला अधिकार सम्बन्धी सन्देशमुलक बृत्तचित्र प्रर्दशन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...