बेनीमा बुद्धाको गहना लुटियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । सदरमुकाम बेनी बजारमा बिहीबार एक बृद्धा लुटिनुभएको छ । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दुई जना युवाले नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पिडित किसानले बताउनुभयो ।

केही दिनअघि पनि बेनीमा यस्तै शैलीमा अर्की बृद्धा लुटिनुभएको थियो । लुटेराको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...