भोटेकोशी बाढी पिडितलाई बेनी नगरपालिकाको करिब रु. ४० लाख सहयोग

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि करिब रु. ४० लाख सहयोग गर्ने भएको छ ।

बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ३९ लाख ९४ हजार तीन सय ६६ सहयोग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

Gunasthariya Shiksya

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने जनाइएको छ । जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको पारिश्रमिकबाट कट्टि गरि उक्त रकम सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

Shreekrishna

यसअघि म्याग्दीका धवलागिरी, रघुगंगा र अन्नपूूर्ण गाउँपालिकाले विपद् ब्यवस्थापन कोषबाट रु. दुई÷दुई लाख सहयोग गरिसकेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...