बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

Gandaki Ghumau

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई जवरजस्ती करणी मुद्दामा पक्राउ गरि म्याग्दी जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार परिवर्तीत नामथर २०८२÷०८३ (४३) १६ लाई यही जेठ १२ गते साँझ पाँच बजेटको समयका करणी गरेको पिडितको उजुरीको आधारमा शनिबार सुनारलाई पक्राउ गरिएको थियो । सुनारसँग सोधपुछ र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...