म्याग्दीका मलिन रोका गण्डकी विश्वविद्यालयको पहिलो ‘टपर’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीका मलिन रोका गण्डकी विश्व विद्यालयको खेलकुद ब्यवस्थापन शंकायमा सर्वोकृष्ट अंक सहित स्नातक तह उतिर्ण हुने हुनुभएको छ ।

तीन दशमलब ९८ सि.जि.पिए. प्राप्त गरेका बेनी नगरपालिका –९ का ३४ वर्षीय रोका गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त विश्व विद्यालयबाट खेलकुद ब्यवस्थापन संकायमा स्नातक तह उतिर्ण हुनुभएको हो । गण्डकी विश्व विद्यालयले खेलकुद व्यवस्थापन विषयमा चार वर्षे कोर्ष सञ्चालन गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रोका सहित ४४ जना स्नाकोत्तर तह उतिर्ण विद्यार्थीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले दिक्षान्त समारोहमा पदक वितरण गर्नुभयो । रोकाले सुन र चाँदी जडित तक्मा प्राप्त गर्नुभएको छ ।

Shreekrishna

रोका सहित राष्ट्रिय महिला भलिबल टिमका क्याप्टेन समेत रहेकी म्याग्दीकै अरुणा शाही र विकल कडेल (भगिरथ) पनि खेलकुद व्यवस्थापनमा स्नातक तह उतिर्ण हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीका सदस्य र प्रदेश महिला भलिबल टिम प्रशिक्षक रोका प्रादेशिक भलिबल रेफ्री हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...