म्याग्दीका दुई वटा स्थानीय तहको मतगणना सहिदाँ स्वतन्त्र उमेद्वार महाविर पुन दोब्बर मतान्तरले अगाडी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तर सहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार दुई सय एक मत गणना गर्दा पुनले पाँच हजार पाँच सय आठ मत पाएका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार छ सय ५६, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले एक हजार चार सय ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले तीन सय २० मत पाएका छन् ।

Shreekrishna

मंगला गाउँपालिकाको मतगणना शुरु भएको छ । बिहिबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । छ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ मध्य १४ वटा वडाको मतगणना सकिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...