नेकपाका संयोजक प्रचण्ड आज बेनी आउदै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार बेनीमा आउनुहुने भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुनका लागि प्रचण्ड म्याग्दी आउन लाग्नुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनीको नेपाल भाषा मंका खलको सभाहलमा दिउँसो २ बजेदेखि प्रशिक्षण कार्यक्रम शुरु हुने नेकपाका केन्द्रिय सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna

नेकपाका संयोजक प्रचण्ड म्याग्दीको छिमेकी पुर्वी रुकुमबाट प्रतिनिधीसभा सदस्य उमेद्वार बन्नुभएको छ । म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीले अर्जुन थापालाई प्रतिनिधीसभा सदस्यमा उमेद्वार बनाएको छ । चुनाव प्रचारको क्रममा आफ्नो निर्वाचन पुर्वी रुकुम जान हिडेका क्रममा प्रचण्ड म्याग्दीमा कार्यकर्ता भेट्न बेनीमा आउन लाग्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...