बेनीमा बजार अनुगमन, म्याद नाघेका वस्तु जफत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। बेनीका खाद्यान्न पसलहरुको मंगलबार अनुगमन गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो । जिल्ला प्रहरी, एकिकृत सेवा कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र पत्रकार महासंघको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका रु. दुई हजार पाँच सय मूल्य बराबरको बस्तु जफत गरि नष्ट गर्न लगाएको टोलीले जनाएको छ । दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न, मूल्य सूचिलाई अद्यावधिक गरेर देखिने ठाउँमा राख्न, म्याद नाघेका बस्तुलाई छुट्टै ठाउँमा राख्न र तत्कालै फिर्ता पठाउन निर्देशन दिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...